Dec 07, 2022
लाभांश तथा वार्षिक साधारण सभा सम्वन्धी सञ्चालक समितिको निर्णयको जानकारी सम्बन्धमा ।
यस कम्पनीको सञ्चालक समितिको मिति २०७९/०८/२० गते (तद् नुसार डिसेम्वर ६, २०२२) मंगलवार वेलुकी ४:१५ बजे सम्पन्न ४१० औं बैठकबाट हालको चुक्ता पूँजी रू.६,७५,१७,९४,६७५/२३ को हकमा तपशिल अनुसार नगद लाभांश तथा वोनस शेयर वितरण गर्ने स्वीकृतिको लागि आगामी २६ औं वार्षिक साधारण सभामा सिफारिश गर्ने निर्णय भएको ब्यहोरा अनुरोध छ ।
नगद लाभांश ७.५ सात दशमलव पाँच ५०,६३,८४,६००/६४
वोनस शेयर ७.५ सात दशमलव पाँच ५०,६३,८४,६००/६४
कूल १५ पन्ध्र १,०१,२७,६९,२०१/२८
वार्षिक साधारण सभाको मितिः २०७९/०९/२२ गते शुक्रवार (तदनुसार जनवरी ६, २०२३)
शेयर दाखिला खारेज मिति (Book Close Date): मिति २०७९/०९/०३ देखि २०७९/०९/०३ सम्म