Jan 11, 2022
Notice for internal competitive written examination
मिति २०७६/११/१२ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना अनुसार आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि आवेदन फाराम भर्ने उमेदवारहरू मध्ये दरखास्त स्वीकृत भएका उमेदवाहरूको लिखित परीक्षा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएको हुँदा परीक्षा हुने दिन प्रवेश-पत्र साथमा लिर्इ उपस्थित हुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।