Chilime Hydropower Company Limited (Chilime) was incorporated in 1995 with an objective of hydroelectricity generation through optimal utilization of resources within the country. Nepal Electricity Authority (NEA) holds majority ownership with 51% share holding.Read more
Mr. Subhash Kumar Mishra
Chief Executive Officer
Chilime Hydropower Company Limited
घर भाडामा लिने सम्वन्धी सिलवन्दी दरभाउपत्र आव्हानको सूचना !
प्रथम पटक प्रकाशित मितिः २०७७/११/१५ नागरिक राष्ट्रीय दैनिक
यस कम्पनीको लागि सुकेधारा, धुम्बाराही, मण्डिकाटार, सुकेधारा, लाजिम्पाट, माहाराजगंज वा कम्पनीको केन्द्रीय कार्यालयबाट करिव १.५ किलो मिटर वरपर क्षेत्रमा घर भाडामा लिन आवश्यक भएको हुँदा सडक विस्तारको मापदण्ड भित्र नपर्ने, कुनै कानुनी बाधा अडचन नभएको, सुरक्षाकोे दृष्टिकोणवाट उपयुक्त हुने कम्तिमा १२ कोठा र बैठक कक्ष समेत भएको साथै पानी, विजुली, टेलिफोन, शौचालय, जेनेरेटर राख्ने स्थान र पार्किङ्ग स्थल
(लगभग १५ वटा गाडी र १५/२० वटा मोटरसाइकल पार्क गर्न मिल्ने) राम्रो प्रवन्ध भएको घर भाडामा दिन ईच्छुक घरधनीहरुले आफ्नो नागरिकता प्रमाण पत्रको फोटोकपी, घर हकभोगको प्रमाण, घरको नक्सा, भाडामा दिने घरको क्षेत्रफल, घरको फोटो र फर्म÷संस्थाको हकमा फर्म/कम्पनी दर्ताको प्रमाण पत्र, करचुक्ताको प्रमाण पत्र आदि लगायतका कागजातहरु संलग्न गरी सो घर के कति भाडा दर (कर समेत) मा २ बर्ष (आवश्यकतानुसार म्याद थप गर्ने गरी) का लागि के कस्तो शर्तमा भाडामा दिने हो, सम्पूर्ण विवरण खुलाई यो सूचना प्रकाशित भएको मितिले ७ दिन (कार्यालय समय) भित्र चिलिमे जलविद्युत क. लि. मा सिलवन्दी वोलपत्र पेश गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । रितपूर्वक पर्न आएका सिलवन्दी बोलपत्रहरु वोलपत्र पेश गर्ने अन्तिम मितिको भोलिपल्ट (कार्यालय खुृलेको दिन) यस कम्पनीमा खोलिने छ । सिलवन्दी वोलपत्रमा पर्न आएका घर भाडामा लिने वा नलिने अन्तिम निर्णय गर्ने अधिकार यस कम्पनीमा निहित रहनेछ । घरभाडामा लिदा कम्पनीको लागि अनुकुल हुने गरी आवश्यक संरचना र पार्किङ सुबिधा भएको घरलाई प्राथमिकता दिईनेछ ।
https://nagarikplus.nagariknews.com/images/flippingbook/auto_epaper/nagarik/2021/February/2021-February-27/05.jpg
Read more
जिन्सि मालसामान लिलाम विक्री सम्बन्धी बोलपत्र आह्रानको सूचना ।
जिन्सि मालसामान लिलाम विक्री सम्बन्धी बोलपत्र आह्रानको सूचना ।
सूचना प्रकाशित मितिः २०७७/११/१२
पत्रिकाः नागरिक दैनिक
Read more
Madhya Bhotekoshi JCL
Sanjen JCL
Rasuwagadhi HCL